• Banner PostPhoto of चीनको सीमा भोलिबाट बन्द, विदेशीलाई प्रवेश रोक

    चीनको सीमा भोलिबाट बन्द, विदेशीलाई प्रवेश रोक

    एजेन्सी, १४ चैत्र । चीनले आफ्नो सीमा शनिबारबाट बन्द गर्ने घोषणा गरेको छ । उसले विदेशीलाई प्रवेशको अस्थायी रोक लगाएको छ । चीन सरकारले बिहिबार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनले भीसा तत्काल जारी नगर्ने र जारी गरेकाहरुलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । कुटनीतिक राहदानी भएकालाई पनि प्रवेश दिइने भनेको छ । तीन…

    Read More »
Back to top button
Close