रोचकसमाचार

अचम्मै छ हाम्रो नेपालमा: एउटै व्यक्तिले गरे एकैचोटी दुईटी बिबाह (फोटो फिचर)

सामाजिक संजाल अहिले विश्वमा नै अगाडी रहेको छ । सामाजिक संजालले धेरैको कुरा हरु एक सेकेन्डमै भाइरल बनाउने अनि हामीलाई चाडो सूचना दिने माध्यम बनेको छ ।
यसको सहि सदुपयोगले कतिको जीवनमा नौलो आयाम पनि ल्याएको छ भने यसको दुरुपयोगले कतिको जीवन बर्बाद पनि भएको घटना हरु हामीले सुन्दै आएका छौ ।

अहिले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर भाइरल भएको छ । तस्बिरमा एक जनाले एकै पटक दुइटी श्रीमतीलाई भित्राएको देखिन्छ । ति मान्छेसंग बिबाह गर्ने दुवै युवती खुशी देखिन्छिन ।
तस्बिरलाई एडिसन दर्लामी मगर ले अपलोड गरेको देखिन्छ । उनले फोटो अपलोड गर्दा कुन ठाउको भनेर चै उल्लेख गरेको देखिदैन । अहिले उक्त तस्बिर विभिन्न पेज र ग्रुपहरुमा भाइरल भएको छ ।
एडिसन दर्लामी मगरले हालेको तस्बिर हेर्नुस :

Related Articles

Back to top button
Close