भिडियो

मिडियामा किन श्रीमानबारे सरस्वतीले झुट बोलिन ? पैसाकै लागि आफुलाई श्रीमानले बेचेको आक्रोस(भिडियो)

सार्वजनिक कार्यक्रममा आफ्ना उच्छृंखल क्रियाकलापका कारण चर्चामा रहेन गायीका तथा मोडल हुन् सरस्वति लामा । पछिल्लो पटक उनी पुनः चर्चा र बिवादको केन्द्रमा छिन् । श्रीमानसंग बिवाद भएपछि सरस्वाति मिडियामा गुहार माग्दै आएकी छिन् ।

‘पप रक’गीतमा आफ्नो भाग्य देखेकी उनी केही समय अघिदेखि नै संगीतमा साधनारत थिइन् । आफुलाई शास्त्रीय संगीतको विद्यार्थी बताउने सरस्वती आपुलाई श्रीमानले एक करोड रुपैयामा बेचेको दाबी गरेक आरोप लगाएकी छिन् ।

बिवाद र चर्चाको केन्द्रमा रहने सोलु गार्माकी सरस्वती लामा भुजेल गायिका संग गरिएको रोचक कुराकानी हेर्नुस् भिडियोमा

Related Articles

Back to top button
Close