भिडियो

धना परियार रुदै मिडियामा, रवि लामिछानेको नाममा ठकुरिले खाएकै हुन् त यत्रो रकम! ( भिडियो )

बिष्णु माझिको जस्तै स्वर भनिएकी धना परियार अहिले फेरी मिडियामा एकाएक देखिएकी छिन् । उनी अहिले आफ्नो पैसा अरुले खाएका कारण न्याय माग्दै मिडियामा आएकी हुन् । उनको सहयोगार्थ आएको रकम काम रोशन सिङ नामक एक गायकले खाएको उनले आरोप लगाएकी छिन् ।

धना भन्छिन् उनको उपचारको लागि एक ब्रिद्ध बुवाले आफुलाई पचास हजार आफ्नो ब्यागमा हाल्दिएको र उक्त पैसा ब्याग बाटै रोशनअले झिकेको धना बताउछिन् । माघ महिनामा लगेको उक्त रुपैया अझै पनि फिर्ता नदिएका र धम्की समेत आएका कारण वाध्य भएर मिडियामा आएको उनको भनाई छ । उनले प्रमाणको लागि भोइस रेकर्ड समेत् देखाईन् । हेरौ धनाको उपचारका लागि आएको रकम पक्षउनेको नालिबेली भिडियो मार्फत :

Related Articles

Back to top button
Close