भिडियो

बलिउडलाइ टक्कर दिने यी नेपाली युवतीको दमदार डान्स (यो हेर्नुस् भिडियो )

काठमाडौ , बलिवडको चर्चित गीत “साम्भा-आख मारे” गीतले बलिउडमा निकै सुपर हिट गीत हो । उक्त गीत बिश्व भरिमा अहिले सम्म झन्डै ५ सय २७ मिलियन पटक हेरिको छ। तेसै गीतको नेपाली डान्स ग्रुपका युबा युबतिले पनि डान्स कभर भिडियो सार्बजनिक गरेको छ।

पुजा , वर्षा, आदित्य अमृत लगाएतको डान्स कोरियोग्राफी रहेको भिडियोमा भुवन लामा गणेश थापा मगरले छायांकन गरेका थिए, सुशील कुमार लामाको कन्सेप्ट रहेको यो भिडियो निकै दमदार छ। एकचोटी अबस्य हेर्नुहोला।

भिडियो

Related Articles

Back to top button