भिडियो

दुबै मृगौला फेल भएकी दिलमाया रुदै भन्छीन – मलाई बचाइदीनुहोस , आफुले जन्माएका छोराहरुले पनि हेरेनन् (भिडीयो)

पर्बत नाग्लीगाउ वडा न.८ जल्जलामा थाइ बसोबास गर्ने दील माया नेपालि यतिबेला जिबन मरणको दोसाधमा सबै नेपालि लाई सहयोगको अपेक्षा गरीरहेकी छन,। तिन छोराकी आमा दिलमाया दुबै मृर्गाला फेल भएर पोखराको गण्डकी हस्पीटलमा उपचार रत छिन, उनको दुबै मृगौला फेल भएपछि विगत डेड बर्ष देखी पोखराको बिभीन्न हस्पीटलमा उपचार गरीरहेकी उनलाइ यतिबेला एक छाक खान पनि माग्नुपर्ने अबस्थामा पुगेको उनका श्रिमान समुन्द्र नेपालि बताउछन ।

रोग लागेपछि आफैले जन्म दीएको छोराहरुले पनि नहेर्दा रैछन उनले भने आफैले जन्म दीएका छोरा बुहारीले आमा यस्तो अबस्थामा हुदा पनि सहयोग नगरेको उनि बताउछन, उनका दुई छोरा जेठो र माईलो परदेशमा छन उनि भन्छीन यस्तो दु.खको बेलामा पनि आमा भनेर सम्झीएनन् । हामी उनको हालत सुनेर गण्डकी हस्पीटल पुग्दा उनले हामी संग सारा नेपालि संग आफुलाई सहयोग गरीदीन र बचाइदीन यस्तो अनुरोध गरेकी छन भिडीयो हेरौ

Related Articles

Back to top button