मनोरंजन

हट एण्ड सेक्सी फिगरमा नायिका प्रियंका कार्की (हेर्नुहोस् फोटो फिचर )

नेपाली फिल्मी उद्योगमा सधैंजसो केही न केही हर्कतका कारण चर्चामा आइरहने नायिका हुन् – प्रियंका कार्की । उनले नेपाली चलचित्र ‘थ्री लभर्स’ बाट फिल्मी दुनियाँमा डेब्यु गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्र ‘झोले’, ‘नाइँ नभन्नु ल ३’, ‘नाइँ नभन्नु ल ४’, ‘नाइँ नभन्नु ल ५’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘छक्का पन्जा ३’, ‘बटरफ्लाई’ लगायत सुपरहिट भैसकेका छन् ।

नेपालका व्यस्त नायिका मध्ये अग्रपंक्तिमा आउने कार्कीले अभिनय गरेका २ चलचित्र, ‘दाल भात तरकारी’ र ‘प्रेम दिबस’ यही बैशाख १३ बाट एकैसाथ प्रदर्शनमा आउने तरखरमा छन् ।

उनै नायिका प्रियंका कार्कीको हट एण्ड सेक्सी फिगर, हेर्नुहोस् फोटो फिचरमाः

Related Articles

Back to top button