भिडियो

नेपाल घुम्न आएकी इन्डोनेसियन युवतीले नेपालबारे त्यस्तो के भनिन् ? जुन भयो भाईरल (भिडियो सहित)

नेपाल घुम्ने पर्यटकको लागि तनहुँ जिल्लाको बन्दिपुर एक चर्चित नाम हो चाहे आन्तरिक पर्यटक होस या बाह्य पर्यटक का लागि होस बन्दिपुर एक घुम्न लायक ठाउँ हो। बन्दिपुरमा दैनिक हजारौं पर्यटक हरु आउने जाने गर्दछ्न।

तनहुँ जिल्लाको डुम्रे मुख्य शहर बाट केही माथी डाडामा देखिने बन्दिपुर एक पुरानो नेवारी बस्ती हो । जहाँ नेवारी पुराना डिजाइनका घर हरु नेवारी परिकार लगायत विभिन्न नेवारी संस्कृति को खानी छ् । एक पर्यटकिय गन्तव्य भएकै कारण पनि बन्दिपुरमा नेवारी परम्परा लाई बिशेष महत्त्व दिइन्छ।

डुम्रे बजार नजिकै बाट साघुरो कालो पत्रे बाट हुँदै करिब ४५ मिनेटको बसको यात्रा पछि पुग्न सकिने डाडामा रहेको सुन्दर गाउँ नै बन्दिपुर हो। जहा आधुनिक होटल रेस्टुरेन्ट आदि प्रशस्त छ्न। बिशेष गरि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ घुम्न आउनु को कारण निकै उच्च भागमा रहेको बन्दिपुर बजार अनि डाडा बाट देखिने मन मोहक हिम शृङ्खला नै हो ।

तेसै क्रममा इन्डोनेसियाबाट नेपाल घुम्न आएका एक युबतीले बन्दिपुरको कला सस्कृती र रहन सहन का बारेमा खुलेरै तारिफ गर्दै भिडियो बनाएका छ्न।
नेपाली संस्कृति र बन्दिपुरको पहिचान लाई भिडियो मार्फत उतार्दै, उनले आफुलाइ बन्दिपुर एक्दमै राम्रो लागेको र नेपाल र नेपाली हरुको सद्भाव र स्वागत प्रती आफू एकदमै खुसी भएको कुरा व्यक्त गरेकी छिन। (जिएस एन पि बाट) भिडियो हेर्नुहोस्……

Related Articles

Back to top button
Close