समाचार

‘पुडासैनीको ह*त्या*रा पत्ता लगाई छाड्छु’ – रवि

काठमाडौं। चितवन जिल्ला अदालतका न्यायाधिश हेमन्तप्रकाश रावलको इजलासले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प*क्राउ परेका चर्चित पत्रकार रबि लामिछानेसहित ३ जनालाई धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गरेको हो ।

त्यस्तै युवराज कँडेल ३ लाख र नर्स अस्मिता (रुकु) कार्की अर्थात मृ*तककको प्रेमिकालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् ।

हि*रासतमा हुँदै रविले फेसबुकमार्फत भनेका थिए यहाँबाट निस्केपछि सालिकरामको ह*त्या*रा पत्ता लगाई छाड्छु, र उनी अहिले पनि उक्त विषयमा अडिग रहेका छन् ।

Related Articles

Back to top button