समाचार
बल्ल मुख खोले नेकपा का नेताले रवी लामिछाने आखिर किन छुटेनन्,आ९न्दोलन अरा९जक हुनु मुख्य का९रण
पत्रकार शालिकराम पुडासैनी आ९त्मह&त्या प्रकरणमा प-क्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ। सोमबार चितवन जिल्ला अदालतमा पत्रकार कँडेलको पहिला र त्यसपछि लामिछानेको बयान सकिएको हो।पुडासैनी आ९त्मह९त्या प्रकरणमा प-क्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आइतबार बयान लिइएको थियो। आइतबार बयान नसकिएपछि तीन जनालाई प्रहरी हि-रासतमा राखिएको थियो।
सोमबार पहिला कँडेल र त्यसपछि लामिछानेको बयान लिइएको थियो। दुवैको बयान दिउँसो १ बजे सकिएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए। प्रहरीले बयानका लागि उनीहरुलाई १० बजे अदालतमा उपस्थित गराएको थियो। स्रेस्तेदार गिरीले बयानपछि छेकथुन बहस सुरु भएको जानकारी दिए।