समाचार

चितवनमा भयो श*क्तिशाली ब*म बि*स्पोट, एक जना घाइते

चितवनको राप्ति नगरपालिका स्थित वडा नम्बर ६ मा पर्ने पंफा खोलामा ब*म बि*स्पोट भएको छ ।
दिउँसो १ बजेतिर भएको ब*म बि*स्फाेटमा परी १ जना घा*ईते भएका छन् । स्थानीय राजन शिल्वालले शं*कास्पद बस्तु देखे पछि के रहेछ भनेर हेर्ने क्रममा ब*म वि*स्पोट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।

कोईरालाका अनुसार चितवनमा आज विप्लव समुहले बन्दको घोषणा गरेको छ । बन्दपूर्व राखिएको ब*म वि*स्फाेटन भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।घा*ईते सिलवालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातीमा चोट लागेको छ ।

उता चितवनको भरतपुरमा भने माहोल झनै चर्केको खबर छ | रविलाई बिनासर्त रिहाइ हुनुपर्ने माग सहिर प्रद*र्शन भएको छ भने आजै विप्लव समुहले पनि चितवन बन्दको आब्हान गरेको छ |सोहि बन्द पुर्व भएको ब*म बि*स्फोट हो भनेर प्रहरीले जानकारी दिएको छ |

Related Articles

Back to top button
Close