समाचार

पुडासैनी मृ/त्यु प्रकरण : भरतपुरमा प्रहरी र लामिछाने समर्थक बीच भयो ड*रलाग्दो झ*डप, यस्तो छ पछिल्लो स्थिति

चितवन । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थक र प्रहरीबीच झ*डप भएको छ ।

भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झ*डप भएपछि प्रहरीले अ*श्रुग्यास समेत प्र*हार गरेको छ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झ*डपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ ।लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तो*डफो*ड गरेका छन् ।

बिहान खासै नदेखिएको भिड एक्कासी दिउसो उपस्थित भएको थियो | शुरुमा मोटरसाइकल र्याली बाट शुरु भएको प्रद*र्शन अहिले निकै उ*ग्ररुमा आइरहेको छ | प्रहरीलाई नि*षेधित क्षत्र घोषणा गरेपनि प्रद*र्शकारी उक्त ठाउँमा प्रवेश गर्न खोजेपछि झ*डप हुन पुगेको थियो |

हिजो अस्ति जस्तो बाक्लो रुपमा प्रदर्शकारी आज नभएपनि केहि उल्लेख्य रुपमा भने उपस्थित भएका छन् | र प्रद*र्शकरिले ढुंगामुढा गरेको समाचारमा उल्लेख छ |

Related Articles

Back to top button
Close