समाचार

हिरासतबाट नछुटेपछि रबि लामिछानेले ३ करोड नेपालीलाई यस्तो भने । अहिले अदालतमा के हुँदैछ ?

पत्रकार शालिकराम पुडासैनीको प्र करणमा आज सोमबार टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ । आत्महत्या प्र करणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आ त्म ह त्या दुरुत्साहनको मु द्दा दर्ता गरेपछि तीन जना आ रो पीको बयान शुरु भएको हो ।

प्रहरीले मु द्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मु द्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ । आइतबार अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । आज लामिछाने र कँडेलसँग बयान लिनेछ । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

Related Articles

Back to top button
Close