समाचार
रवि लामिछानेलाई अदालत लगिदै गर्दाको एक्स्क्लुसिभ फोटो सामाजिक संजालमा भाइरल हुँदै
पत्रकार शालिकराम प्रकरणमा मुछिएका रवि लामिछाने सहित ३ जनालाई अदालत लगिएको छ । दोस्रो पटक थप गरिएको ५ दिनको समय सकीएकाले र रवि लामिछाने सहित ३ जनाको अनुसन्धान पनि सकिएकाले यी तीन जनालाई पुन अदालत लगिएको हो ।
पत्रकार शालिकराम पुडासैनीले ज्यान फाल्नुभन्दा अगाडी तयार पारिएको रेकर्डका आधारमा अनुसन्धानको लागी समातिएका रवि लामिछाने,युवराज कंडेल र अस्मिता कार्कीलाई पुन अदालत लगिएको हो ।
आज प्रहरीले तिनीहरुलाई सरकारी वकिलका लैजाने र अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकिलको सरकारी कार्यलयमा बुजाउने तयारी गरीएको हो ।
सरकारी वकिलको कार्यलयमा मिसिल बुझाएपछि उक्त कार्यलयले अभियोग पत्र अदालतमा पेस गरेपछि धुकछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए ।