समाचार

रविको समर्थन गर्दै चितवन पुगेका ऋषि धमलाले दुखद् खबर ल्याए

काठमाडौँ / चितवन जिल्ला अदालतमा आज रबिको म्याद थपिएको पाचौं दिन यस्तो हुँदै छ तल भिडियो हेर्नुहोस रबिका लागी चितवनमा भनेर सम्पुर्ण कुरा यसरी खुलाएका छन कि जुन सुन्दा तपाईलाई अचम्म लाग्छ ।पत्रकार रबि लामिछानेलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ ।

रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई छाड्नु पर्छ भनेर हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ । करोडौं समर्थक रुदै रबि दाइ निर्दोष भन्दै छन ।

समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ रबिलाई राजा बनाउनु पर्छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त भएपछी भिड थाम्न नसकेर अश्रु ग्यास र गो लि चलेको थियो ।
सबै नेपालीहरु रबिको पक्षमा रुदै बोल्दै छन

Related Articles

Back to top button
Close