समाचार

५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्ने सरकार नै कालोबजारी

काठमाडौ । पूर्व परष्ट्रमन्त्री रमेश नाथ पाण्डेले आज एउटा कुराको खुलासा गरेका छन् । उनले नेपाल सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गर्ने सरकारलाइ कालोबजार नियन्त्रणको नैतिक अधिकार नभएको दावी गरेका छन् । यस्तै यस्तो लुट सहने जनतालाइ सुशासन माग्ने हक पनि हुदैन उनले भनेका छन् । उनको स्टाटस यस्तो छ :


५४ रूपैयामा किनेकेा पेट्राेल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० कराेड नाफा गर्ने सरकारलाइ कालाेबजार नियन्त्रणकाे नैतिक अधिकार छैन । यस्ताे लुट सहने जनतालाइ सुशासन माग्ने हक पनि हुदैन

Related Articles

Back to top button