समाचार

ढिलो भएपनि सत्यको नै जीत हुन्छ, गल्त गरेको छैन तेहिभ्येर म*र्न तयार छु तर कदापि झुक्दैन : रबि

प्रहरी हिरा*सतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रद*र्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् । केही अराजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुं*गा प्र*हार गरेर आन्दोलनलाई बद*नाम गराउन उद्यत हुने भन्दै लामिछानेले सचेत रहन आ*ह्वान गरेका हुन् ।

चितवन प्रहरीको हिरा*सतमा रहेका लामिछानेलाई भेट्न पुगेका सामाजिक अभियन्ता रमेश प्रसाईमार्फत आन्दोलनकारीलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो र न्यायको पक्षमा भइरहेको आन्दोलनमा सहभागी कसैलाई पनि घा*उ चो*ट लाग्ने अवस्था बन्न नहुने बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने, रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घा*उ चो*ट नलागोस् ।

यदी एक जनापनि घा*उ चो*ट लागेर घा*इते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पी*डा हुन्छ । आफूलाई प्रहरी हिरा*सतमा बस्नुको पीडा भन्दा टेलिभिजन कार्यक्रममा रोकिएका विषयको चिन्ता बढी भएको उनले बताएको प्रसाइले शनिवार भरतपुरमा आयोजित कार्यक्रममा सुनाए ।

रविले प्रसाईसँग भने,‘मलाई जे*लमा राखिरहँदा कतिले कतिलाई ठ*गिसके कतिले कतिको पैसा खाइसके । म एक मात्र जे*लमा परेको छैन जनताको आशा सिधा कुरा पनि जेल परेको छ ।’ लामिछानेले आन्दोलनलाई कसैले पनि आफ्नो फाइदामा प्रयोग नगरोस् भन्नका लागि आफ्ना समर्थकहरु सचेत रहनुपर्ने बताएको प्रशाइले भने । आन्दोलनमा कुनै राजनीतिक पार्टीको झण्डा प्रयोग नगर्न उनले सबैमा आ*ह्वन गरे ।

Related Articles

Back to top button
Close