समाचार
उकालो लाग्यो युरो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५८ पैसा रहेको छ । पछिल्लो दिनमा युरोको भाउ महंगिँदै गएको छ ।
यसअघि बिहीबार युरो एकको खरिददर १२६.७९ रुपैयाँ र बिक्रीदर १२७.४६ रुपैयाँ रहेको थियो ।
यस्तै अमेरिकी डलर एकको खरिददर ११४.६० र बिक्रीदर ११५.२० रुपैयाँ रहेको छ । पाउण्ड एकको खरिददर १३९.३२ रुपैयाँ र बिक्रीदर १४०.०५ रुपैयाँ रहेको छ। विनिमयदर विस्तृतमा