समाचार

प्रहरीले मलाई पाँच वर्ष नै थुन्ने नियत देखायो: रवि लामिछाने

काठमाडौँ– सञ्चारकर्मी शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा पक्राउ परेका न्यूज ट्वेन्टी फोरका कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरी हिरासतभित्रै असुरक्षित रहेको गुनासो पोखेका छन्।

श्रीमती निकिता पौडेलको फेसबुकमार्फत बुधबार साँझ लामिछानेले प्रहरीले आफूलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको आरोप पनि लगाएका छन्।पुडासैनीको आ त्मह त्यामा दुरुत्साहन गरेको अभियोगमा रविसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन्।

सुरुमा पाँच दिनको हिरासतमा राख्दा आफूलाई प्रहरी कार्यालयभित्र सुरक्षित नै महसुस भएको तर अर्को पाँच दिन पनि म्याद थपेपछि प्रहरीमा असुरक्षित महसुस गरेको उनले उल्लेख गरेका छन्।

यस्तो छ उनको स्टाटस:

Related Articles

Back to top button
Close