समाचार

“रबि लामिछानेसंग २५ बर्षसम्मको सहकार्य गरेका राता मकैले खोले रबिको बारे यस्ता भित्रि कुराहरु !

चर्चित हाँस्य कलाकार एवं सफल निर्माता किरण केसीले चर्चित पत्रकार रबि लामिछाने प्रक्राउ प्रकरणबारे आफना अभिव्यक्ति दिएका छन् । उनले रबि नि*र्दाेष रहेको बताएका छन् । एक अन्तरवार्ताको क्रममा किरण केसीले पत्रकार शालिकराम पुडासैनको आ*त्मह*त्या प्रकरणमा रबिको सं*लग्नता रहनुको कुनै जायज कारण नै नरहेको बताएका हुन् । उनले रबिलाई आफुले २५ बर्षदेखि चिन्दै आएको , सहकार्य गर्दै आईरहेको भन्दै पत्रकार पडासैनीको आ*त्मह*त्या प्रकरणमा रबिलाई प्रक्राउ गरिनु गलत रहेको बताएका हुन् ।

उनले रबि अत्यन्त सकरात्मक सोच भएको , राष्ट्रभक्ती गीत सुन्न रुचाउँने , राष्ट्रभक्ती गीत सुनेरै रुने रबिले यस किमिसको अ*पराध गर्नै नसक्ने उनको बुझाई छ । अन्तरवार्ताको क्रममा उनले भने “रबि लामिछानेसंग २५ बर्षसम्मको सहकार्य गरेको कारणले पनि रबि कस्तो नेचरको मान्छे हो भन्ने मलाई थाहा छ । अरुलाई थाहा नभएको कुरा मलाई थाहा छ । रबि लामिछाने एउटा शालिन , भद्र ,सांगेतिक र नयाँ नयाँ कुराहरुको खोजी गर्ने मान्छे हो । गिनिज बुकमा नाम लेखाउँने आँटिलो , धर्य भएको मान्छेले यति सम्म तल गिरेर मान्छे नै मा*र्ने हुनै सक्दैन” ।

उनले प्रश्न गरे “के रबि लामिछानेले पत्रकार पुडासैनी मा*रेर कति सम्पत्ति क*मायो ?” पैसा , प्रेमिका , प्रमोसन , पोस्ट पावर केहीको बारेमा पनि सम्बन्ध नरहेकोले पुडासैनीको मृ*त्युमा रबिको सं*लग्नता हुने कारण नै नरहेको उनको बुझाई छ । साथै उनले भिडियोमा रबिको नाम आएको कारणले अ*नुसन्धान गर्न पर्ने र कानुन भन्दा माथि कोही पनि नरहेको पनि बताए । रबिले दिन दुखीहरुका लागि काम गरेकै कारणले यत्रो जनसमर्थन पाईरहेको उनी बताउँछन् ।

Related Articles

Back to top button
Close