समाचार

विदेशी विनियदर : आज कुन देशको कति छ ? हेर्नुहोस् …

काठमाडौं । आज सोमबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७३ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ३० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ३०२ रुपैयाँ ७८ पैसा रहेको छ।

Related Articles

Back to top button
Close