समाचार

पुडाशैनीको ह त्या भएको हो यस्तो छ आधार भन्दै रविका समर्थक चितवनमा कुर्लिए

काठमाडौ, १ भदौ । पत्रकार शालिकराम पुडासैनीले आफै जीवन नत्यागेको उनलाई कसैले ह’त्या गरेको आशंका गर्दै रवि लामिछानेका समर्थकले आवाज उठाएका छन् । पुडाशैनीको शरिरमा निल डाम हुनु र उनी झु ण्डिएको होटलको कोठावाट ओहर दोहर गर्न मिल्ने ठाउँ समेत रहेको भन्दै समर्थकले यस्तो आशंका गरेका छन् । लामिछानेका समर्थकहरुले पुडाशैनीलाई वाहिरै ह त्या गरेर होटलको कोठामा ल्याएर झु ण्ड्याएको हुन सक्ने भन्दै त्यस तर्फ पनि अनुसन्धान केन्द्रित गर्न प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

उनको मृ त्यु संकास्पद भन्दै रविका समर्थकले ह त्या भएको हुनसक्ने एंगलवाट पनि घटनालाई हेर्नुपर्ने बताएका छन् । पुडाशैनीको श वको मुचुल्का तयार पार्दै गरेको अवस्थामा खिचिएको भिडियो सार्वजनिक भएपछि यस्तो तर्क आएको हो । जसमा पुडासैनीलाई रडले हा’नेको बोल्न, बाध्य पारीएको हुनसक्ने आशंका गरिएपछि रविका समर्थकले पनि त्यही कुरालाई मुद्दा बनाएका छन् ।

पुडाशैनीले देहत्याग गर्नुभन्दा अगाडी खिचेको भिडियोमा नाम लिएका कारण प्रहरीले अनुसन्धानका लागि रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प क्राउ गरेको छ । अहिले बाहिर आएको भिडियोमा प्रहरी अधिकारीहरुले उनको श’ब भएको कोठामा झ्यालबाट बाहिर भित्र गर्न मिल्ने पनी बताइएको छ ।

Related Articles

Back to top button
Close