समाचार

श्रीमानको १३ दिनको काम सकाएर शालिकरामकी श्रीमतीले अचानक यस्तो गरिन । रबि लामिछाने माथि अर्को सँकट आयो

काठमाडौं, १ भदौ । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको घट८नामा पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित टेलिभिजन कार्यक्रम रवि लामिछाने विरुद्ध उजुरी दिएकी छन् । प्रहरीले तीन दिन अघि नै सो घटनाको छानविन गर्न रवि लामिछाने सहित तीन जनालाई प८क्राउ गरी अनुसन्धान सुरु गरीसकेको छ । प्रकरणमा छानबिनका लागि प८क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा प८क्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृ८तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

Related Articles

Back to top button
Close