समाचार

हिरासत बाटै लामिछानेले भने निश्पक्ष छानबिनमा सघाउन तयार छु

चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनीको प्र करणमा छानबिनका लागि प क्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेलाई शनिवार नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले हि रासतमै पुगेर भेटेका छन् । उनी लामिछानेलाई भेट्न चितवन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । वडुसंगको भेटमा लामिछानेले प्रहरीलाई घ टनाको छानविनमा सघाउन आफु तयार रहेको बताएको उनले जानकारी दिएका छन् । उनले घ टनाको निश्पक्ष छानविन हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

शनिवार पनि रवि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नि यन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले चार राउण्ड अश्रु ग्याँस समेत प्र हार गरी भीड तितरवितर बनाएको हो ।

बिहानैदेखि ना राबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्र हार गरी क्षति पुर्याएका छन् । शुक्रबार साँझ पनि भीड नि यन्त्रणका लागि प्रहरीले अश्रु ग्यास प्र हार गरेको थियो । लामिछानेसहित यसै प्रहरणामा प क्राउ परेका युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।

Related Articles

Back to top button
Close