समाचार

चितवन फेरि त*नाव*ग्र*स्त : प्रहरीकै गाडी तो*डफो*ड

0 Less than a minute
चितवन : पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्र*करणमा छानबिनका लागि प&क्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नि*य*न्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ ।

जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अ*नियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्र*हार गरी भीड तितरवितर बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुं&गा प्र*हार गरी क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ पनि भीड नि*यन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । लामिछानेसहित यसै प्रहरणामा प*क्राउ परेका युवराज कँडेल र रकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।

Related Articles

Back to top button
Close