समाचार

रवि लामिछानेलाई नियोजित रूपमा फसाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा माग !

0 Less than a minute
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवन अ*गाडि प्र*र्दशनमा उ*त्रिएका रवि लामिछानेका स*मर्थक र प्रहरीविच झ*डप भएको छ । झ*डपमा परी पाँच प्रहरी घा*इते भएका छन् । प्र*र्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन्।यद्दपी ठुलो संख्यामा स*मर्थक घा*इते भएको आ*शंका ग*रिएको छ ।प्रहरीले केही रा*उण्ड अ*श्रुग्याँस प्र*हार गरेको छ । कार्यालयमै ढु*ङ्गामु*डा ग*रेपछि अ*श्रुग्याँस प्र*हार ग*रेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रवि लामिछानेका स*मर्थक ले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्र*यास गरेका थिए ।

साँझसम्म द*र्जनौको सङख्यामा प्र*र्दशनकारीले जिप्रका अगाडिको प*रिसर छा*डेका थिएनन् ।स*मर्थकले दिनभर प्र*र्दशन ग*रेका छन् ।यसअघि चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अ*नुसन्धानका लागि पाँच दिन हि*रासतमा राख्न म्या*द थ*प गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इ*जलासले प*क्राउ ग*रेको दिनदेखि पाँच दिन म्या*द थ*प गरेको हो । लामिछानेका समर्थकले नियोजित रूपमा फसाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामासमेत मागेका थिए ।

Related Articles

Back to top button
Close