समाचार

रविको रिहाईको माग गर्दै सडक अवरुद्ध गर्न खोज्ने पाँच जना प्रहरीको नियन्त्रणमा, यस्तो छ चितवनमा पछिल्लो अवस्था (पुरा विवरण हेरी जतिसक्दो शेयर गर्नुहोस्)

चितवन, ३१ साउन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जना प८क्राउ परेपछि शुक्रवार विहानै देखि मुलुकभरका विभिन्न स्थानमा रविका समर्थकहरु आ८न्दोलनमा उत्रिएका छन् । वि८रोधमा उत्रिएकाहरुले चितवन जिल्ला प्रहरी कार्यालय घे८राउ गरेका छन् । अन्य जिल्लामा पनि विभिन्न स्थानमा ना८रावाजी गरिरहेका छन् । प्रहरीले प८क्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील निय८न्त्रणमा लिएको छ ।

निय८न्त्रणमा लिइएका पाँच जनाको नाम भने खुलेको छैन । प्रहरीले अवस्था विग्रन नदिन निगरानी समेत बढाएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्र८र्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् । केहि समय अगाडी चितवनमा आ८त्मह८त्या गरेका पत्रकार शालिकराम पुडासैनीले आफुले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्बजनिक भएपछि घ८टनाले यस्तो मोड लिएको हो । प्रहरीले रवि लगायत तीन जनालाई अनुसन्धानका लागि निय८न्त्रणमा लिएको हो ।

रविका समर्थकले उनलाई फसाउन ष८डयन्त्र गरिएको दावी सहित रविको रिहाईको माग गर्दै प्रद८र्शन गरेका छन् । उनले संसार छोड्नु अगाडी आफ्नो श्रीमती, आमा बुबा र सर्बसाधारणलाई रु८दै भिडियो संदेश छोडेका छन। साथै आफुलाई रवि लामिछाने, युवाराज कँडेल लगायतले मा८र्न बाध्य बनाएको आरोप लगाएका छन् । उनले रविको नाम भिडियोमा लिएका कारण प्रहरीले अनुसन्धानका लागि रविलाई वि८यन्त्रणमा लिएको हो ।

प्राप्त भिडियो अनुसार न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफु आ८त्मह८त्या गर्न बाध्य भएको बताएका छन । उनीहरुले दिएको मानशिक र शारीरिक या८तना साहना नसकेर यो निर्णय लिएको भिडियोमा स्पष्ट भनेका छन । उनले रबि लामिछानेलाई ग८म्भीर आ८रोप समेत लगाएका छन । उनले भिडियोको अन्तिममा आफ्नो श्रीमतीलाई अर्को बिबाह गर्न समेत अनुरोध गरेका छन । त्यसै गरी आमा बुबासंग पनि दुई हात जोडेर माफी मागेका छन ।

Related Articles

Back to top button
Close