समाचार

रवी लामिछानेलाइ प*क्राउ परेपछि, सर्वसाधारणको चर्को बि*रोध

काठमाडौं। जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने प*क्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृ**त्यु प्रकरणमा उनी प*क्राउ परेका हुन्। उनको साथबाट पत्रकार युवराज कँडेलसमेत प*क्राउ परेका हुन् ।

भिडियोमा पुडासैनीले लामिछाने सहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना ह*त्यारा भएको ग*म्भीर आरोप लगाएका थिए।न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झु* न्डि*एको अवस्थामा फेला परेका थिए।

प्रहरीले मृतकको साथबाट ब*रामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फ*रेन्सिक ल्या*ब रि*पोर्टका आधारमा अ*नुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो। चितवन जिल्ला अदालतले पक्राउ पु*र्जी जा*री गरेपछि प्रहरीले रवीलाई काठमाडौंको पानी पोखरीबाट पक्राउ गरेको हो ।

पुडासैनी प्र*करणमा समातिएका रवि लामिछानेलाई बिहीबार नै घ*टनास्थल चितवनतर्फ लगिने भएको छ।रवी लामिछानेलाइ प*क्राउ गरे लगतै सामाजिक संजालमा चर्को बि*रोध भएको छ । रवी लामिछानेका समर्थकले रवी र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठुलो स*ड्यन्त्र रहेको भन्दै बि*रोध गरेका हुन् । अहिले सामाजिक संजालमा रविको समर्थन गर्दै ‘हामी तिम्रो साथमा छौ’ भन्दै उनका समर्थकहरु सामाजिक संजालमा प्रहरी बि*रुद्द आ*क्रोश पोखेका हुन् ।

Related Articles

Back to top button
Close