भिडियो

हात ट्रकले किचेेर गुम्यो, मेयर रेणु दाहालले ३५ सय सहयोग दिएपछि भक्कानिईन बिमला (भिडियो)

लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए, बिमला बिक अाफ्नो ब्यथा सुनाउछिन्। उनलाई पर्नु दु:ख परेको छ ।घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्की सँग लागेपछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै अर्को दुर्दशा अाइलाग्यो। उनि चिततवनमा सडक दुर्घाटना भयो। कारले ठक्कर दियो अनि ट्रकले हात किच्यो।

प्रहरिले वास्ता गरेन बरु झान दुख दियो। धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन । त्यसपछि उनी भक्कमनिईन् ।
बिमला बिकसँगको कुराकानी हेर्नुहोस

Related Articles

Back to top button