समाचार

भोलि प्रदेशमा सार्वजनिक बिदा, पर्सी देशभर

काठमाडौं – मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्रको अवसरमा बुधबार प्रदेश २ सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत हेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा बुधबार प्रदेश दुईभरि सार्वजनिक बिदा दिइएको जानकारी गराइएको छ ।

संघीय सरकारले २३ गते देशभर बिदा गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै देशभर बिदा दिने निर्णय गरेको छ ।

Related Articles

Back to top button