मनोरंजन

वर्षा राउतको बोल्ड तस्विर विवाद र ट्रोलपछि अभिनेत्री प्रियंकाले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौँ, २१ जेठ । ‘जात्रै जात्रा’ को टिमसँगै अस्ट्रेलिया पुगेकी वर्षा राउत ड्रेसका कारण ट्रोलको शिकार भएपछि प्रियंका कार्कीले यसबारे प्रतिक्रिया जनाएकी छिन् ।

उनले भनिन्, ‘मेरो प्रिय तिमि असाध्यै राम्री देखेकी छौ । तिमि शानदार नायिका, एक प्यारी बहिनि र निकै महत्वपूर्ण कुरा अद्भुत मानिस हौ । तिमि निकै राम्री देखेकी छौ । आफ्नो चमकलाई कहिल्यै मधुरो हुन नदेउ किनकि मानिसहरू गुनासो गर्छन यो धेरै उज्यालो भयो भनेर ।”

यसै गरी श्रीमान तथा अभिनेता संजोग कोइरालाले उनलाई जस्तो सुकै संघर्ष र कठिन समयमा पनि प्रोत्साहन र सम्मान गर्ने बताएका छन् ।

Related Articles

Back to top button