भिडियो

नेपाल अाइडल रवि अोड को तेस्रो म्युजिक भिडियो ” दिलको फ्रेममा” सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवी ओडको आवाजमा रहेको ‘दिलको फ्रेममा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रवीलाई पुष्पा पौडेलको साथ दिएकी छन् । गीतमा शब्द देभल भण्डारीको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ ।

संगीत संयोजन साहस साक्यले गरेका छन् । भिडियोमा आचल शर्मा , पुष्प खड्का, रवी ओड र पुष्पा पौडेलको अभिनय रहेको छ । भिडियोको निर्देशन शुभ्रतराज आर्चायले गरेका छन् ।

Related Articles

Back to top button