भिडियो

करेन्ट लागेर दुवै हात गुमाएका रत्न यति मज्जाले ड्रम बजाउँछन् । टाउकोमा यति ठुलो प्वाल पर्यो (भिडियो हेर्नुस)

काठमाडौं- यि हुन्, सिन्धुपाल्चोकका रत्न तामांग । करेन्ट लागेर दुवै हात गुमाएका रत्न सबैका लागि प्रेरणाका स्रोत हुन् । आफ्नो दुवै हात काट्नु परेपनि उनले हिम्मत कहिले हारेनन रड्रम बजाउन थाले । दर्शकबृन्द आजको भिडियोमा हामी तपाईलाई रत्नकै कथा र व्यथा सुनाउंदैछौं । सबैले रत्नको यो कामको सम्मान गर्दै एक लाईक कमेन्ट र शेयर गर्नुहुन्छ भन्न्ेआशा लिएका छौं ।

बैदेशिक रोजगारीलाई छोडेर स्वदेशमै केहि गर्छु भनेर बिद्युतिय काम थालेका रत्नको जीवनमा यस्तो घटना घट्यो । बैवाहिक जीवन बिग्रियो, काठमाडौंमा पालिन उनलाई गाह्रो छ । कृत्रिम हात छतर बिग्रेका कारण बनाउन पैसा नहुंदा लाउन पाएका छैनन् । यदि यो भिडियो हेरेर कसैको मन पग्लिन्छ भने तपाई रत्नलाई सहयोग गर्न सक्नुहुनेछ । त्यसको लागि रत्न तामांगको फोन नं ९८६३०३३४३३ मा सम्पर्क गर्न सक्नुहुनेछ । हामी मार्फत सहयोग गर्न ९८११००६९२९ मा सम्पर्क गर्नुहोस ।

Related Articles

Back to top button
Close