भिडियो

प्रकाश सपूत र शान्ती श्री परियारको” गलबन्दी” मा आयो यस्तो लाईभ दोहोरी

काठमाडौं / प्रकाश सपूत र शान्ति श्री परियारको आवजमा बजारमा आएको “गलबन्दी” नामको दोहोरी गित अहिले निकै चर्चामा रहेको छ।अहिले नेपालकै १ नम्बर ट्रेन्डिङमा समेत रहेकोछ।

बोल माया गितको टिमले यो गित बजारमा ल्याएको हो।यति बेला सम्पुर्ण दर्शक तथा स्रोताहरुको मन मुटुमा यो गित बस्दै आएकोछ।साच्चिकै प्रकाश सपुतले फेरि पनि ईतिहास रचेकाछन।

यति बेला प्रकाश सपूत र गल्बन्दी टिमको चौतर्फी चर्चा रहेकोछ।यस गितमा अन्जली अधिकारी र प्रकाश सपुतकै अभिनय रहेकोछ र बजारमा अन्जली को अभिनयको पनि धेरै भन्दा धेरै चर्चा रहेकोछ।

जुन गितलाई पछिल्लो समयमा लाईभ दोहोरी बाट चर्चामा आएका गायक मानसिङ खड्का र गायिका सुनिता बि सि ले यहि गलबन्दी को भाकामा लाईभ दोहोरी गाउनु भएकोछ।

हेर्नुहोस उक्त भिडियो।

Related Articles

Back to top button
Close