समाचार

यो हेर्नुस् झापा दुर्घटनामा ज्यान गुमाएका रन्जुको ५ तस्बिर(फोटो फिचर)

काठमान्डौ , पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको धरमपुरमा भएको दुर्घटनामा एक किशोरीको मृत्युभएको छ ।मृत्यु हुनेमा शिव सताक्षी – १ बस्ने २७ वर्षीया रञ्जना खनाल (रञ्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।सोमबार विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो ।पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्व आइरहेकी खनाल मुख्य सडकबाट दक्षिणतर्फ जाने क्रममा ठोक्किएको थियो ।उनले मे ७ प १६७८ नम्बरको स्कुटी चलाएर आइरहेकी थिइन्

दुर्घटनामा मृत्यु भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालको छोरी रहेको बताइएको छ । त्यस्तै मोटर साइकल र साइकल ठोक्किदा विराटनगरको धरनीधर मार्गमा केहि समय अघि भएको दुर्घटना । दुर्घटनाबाट साइकलमा क्षति पुगेको छ भने मोटरसाइकल यात्री सामान्य घाइते भएका छन् ।

यो हेर्नुस रन्जु खनालको फेसबुक बाट साभार गरिएको ५ तस्बिर

Related Articles

Back to top button
Close