समाचार

नक्कली क्षेत्रीनीको चौडा छाती चौबन्दीमा अटेन : मुकुन्दे

काठमाडौं । नेपाली सामाजिक संजाल केही समय अगाडी नायिका वर्षा राउतले लागाएको ड्रेसको बिषयलाई लिएर निकै नै तात्यो , जस्का कारण नायिका वर्षा राउत निकै नै धेरै ट्रोलको सिकार बन्न पुगिन ।

यस विषयमा भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देले आफ्नो फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै :-

गौमाताले आफ्नो फाँचो पछाडि सारेर लुकाउँछिन्, हिरोनी मैयाँ तीन थान टाउका जोगाउने कफन किन फुकाउँछिन्? पशुको पनि त लाज छोप्ने पुच्छर हुने गर्छ, के पुच्छर छैन भन्दैमा मान्छे नाङ्गै हिंड्नुपर्छ? लोभी बाहुनले चोली किनिदिन पो सकेन कि? नक्कली क्षेत्रीनीको चौडा छाती चौबन्दीमा अटेन कि???

https://www.facebook.com/permalink.php?story_fbid=2799777500097318&id=160153677393060

 

Related Articles

Back to top button
Close