भिडियोमनोरंजन

‘अविवाहित भए पनि यौन आनन्द लिइरहेको छु’ : अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला (भिडियो सहित)

२० जेठ २०७६, काठमाडौँ

नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौन आनन्द लिइरहेको बताएकी छिन् । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपाले सो कुरा बताएकी हुन् ।

उनले आफु अविवाहित भएपनि विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौन आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’

Related Articles

Back to top button
Close