मनोरंजन

युरोपमा अनमोलकी गुडिया सुहाना (फोटो फिचर)

आफ्नो पहिलो फिल्म ए मेरो हजुर ३ बाटै स्टार अभिनेत्रीको ट्याग भिर्न सफल नव नायिका सुहाना थापा यतिबेला आफ्नी आमा नायिका तथा निर्देशक झरना थापा संग युरोपमा छिन् ।
नायक भुवन केसिका छोरा अनमोल केसि संग एकै फ्रेममा नेपाली सिने उधोगमा डेब्यु गरेकी सुहाना आफ्नो फिल्म बिदेश प्रदर्शनका लागि आमा सहित युरोप पुगेकी हुन । युरोपका विभिन्न सहरमा फिल्म प्रदर्शनमा सहभागी हुँदै घुम्नमा पनि सुहाना ब्यस्त देखिन्छिन ।

Related Articles

Back to top button
Close