भिडियो

आफूहरुले गरेको टिप्पणीप्रति धुर्मुसले मागे माफी….(हेर्नुहोस् पुरा बिवरण)

काठमान्डाैं / चितवनमा कलाकार सीताराम कट्टेल धुर्मुसले केही दिनअघि चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति माफी मागेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका उनले निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए माफी मागेका हुन् ।

आइतबार फेसबुकमा अपिल पोष्ट गर्दै उनले भनेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं ।’

रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति आक्रोश व्यक्त गरिएको थियो । त्यसको सार्वजनिक रुपमा विरोध पनि भएको थियो ।
यस्ताे रहेकाे थियाे अभिव्यक्ती

प्रकाशलाई कालोमोसो दलेर कोर्रा हान्नुपर्छ’ भनेर ‘सुन्तली’ जंगिएपछी

प्रकाशलाई कालोमोसो दलेर कोर्रा हान्नुपर्छ’ भनेर ‘सुन्तली’ जंगिएपछी…

Gepostet von Purbeli TV am Freitag, 31. Mai 2019

Related Articles

Back to top button
Close