मनोरंजन
श्रीमतीको तस्बिर भाइरल बनेपछि , संजोगले लेखे यस्तो [ पढ्नुहोस् ]
काठमाडौं २० जेठ ।
मुस्कान – अहिलेको ब्यस्त नायिका वर्षा राउत केही दिन यता तस्बिरकै कारण चर्चामा छिन् । प्रदिप भट्टराई द्वारा निर्देशित चलचित्र जात्रा जात्रै रिलिजको क्रममा अष्ट्रेलिया पुगेकी बर्षा बोल्ड पहिरनकै कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनिन् ।
उनले लगायएको पहिरन अलि धेरै बोल्ड भएको होकी भन्ने धेरैले प्रतिक्रिया दिइरहेका बेला गतसाल मात्र वैवाहिक बन्धनमा बाधिएका बर्षाका श्रीमान संजोग कोइरालाले आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो लेखेका छन् ।’
पढ्नुहोस् :