भिडियो

रुदै काठमाडौं आएका बालकको भगवान बनिन यि दिदी – सडकबाट लगिन छोरा बनाएर रोकिएन आँशु(भिडियो)

काठ्मण्डौं// मानिसका दुख पनि खै कस्ता-कस्ता हुन्छन,जब हामी सुन्छौ आँखा बाट आँशु झर्न केही समय लाग्दैन। हामील तल भिडियोमा प्रस्तुत गरेका बालकको आमा र बुवा दुबै जना बित्नु भयो।

त्यस पछी आफ्नै परिवारले आमा बुवा लाई त खाईसकेको छस अब हाभीलाई पनि खान्छस होला भन्दा यि निर्दोश बालकलाई कस्तो भयो होला?

त्यस पछी उनी रुदै धादिङ बाट काठ्मण्डौं भागेर आए र काठ्मण्डौंका सडकमा भोक भोकै कयौं रात बिताए। त्यस पछि एक जना महिलाले त्यी बालकको दुख देख्न नसकेर आफ्नो घरमा लगिन।थप बिवरण सहितको यो भिडियो हेर्नुहोला।।

Related Articles

Back to top button
Close