अशोक दर्जी गर्लफ्रेन्ड बोकेर बाईकमा भेटिय – हेर्नुहोस सुटिक ( भिडियो सहित)
काठमाडौं – चर्चित बालगायक अशोक दर्जीलाई पहिलोपटक दर्शकले म्युजिक भिडियोमा पनि देख्न पाउने भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र छायांकन सकिएको छ
भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना ,दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । सुटिङ स्थलमा अभिनेता बिराज भट्ट पनि पुगेर अशोक दर्जीलाई बधाई समेत दिए ।
हेर्नुहोस् भिडियो :
अशोक दर्जी गर्लफ्रेन्ड बोकेर बाईकमा भेटिय – हेर्नुहोस ( भिडियो सहित)
काठमाडौ – चर्चित बालगायक अशोक दर्जीलाई पहिलोपटक दर्शकले म्युजिक भिडियोमा पनि देख्न पाउने भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र छायांकन सकिएको छ
भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना ,दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । सुटिङ स्थलमा अभिनेता बिराज भट्ट पनि पुगेर अशोक दर्जीलाई बधाई समेत दिए ।
हेर्नुहोस् भिडियो :