भिडियो

संसारमा मेरो कोहि छैन ! चल्यो रुवाबासी ”भोकभोकै सडकमा सुते” भगवान बनिन यी दिदि । भिडियाे हेर्नुहोस

भनिन्छ जसकाे काेहि हुदैन त्यसकाे भगवान हुन्छ, चाहे त्याे मानिषके रूपमा नै किन नहाेस। त्यस्तै सडकमा भेटियकाे बालककाे लागि भगवान बनेर अायकि छन कमला रिजाल, साथिलाइ लियर सिभिल हस्पिटल जाँदा हस्पिटलकाे गेटमा निकै नै दयनिय अवस्थामा रहेका पाचँ बर्षिय वालक लाइ उनले घरमा ल्यायर स्वयमका संताकाे रूपमा अंगलेर पालन पाेषण गर्दै अायकि छन। ज्यामि काम गररै भएपनि उसलाइ राम्राेसंग हुर्काउने उनकाे अन्य प्रसंग हेराै याे भिडियाे बाट

Related Articles

Back to top button
Close