भिडियो

साउदिमा बेचिएकी एक चेलीको कथा,“बेली र चमेली” १० लाखको नजरमा (भिडीयो सहीत)

दिप अधिकारी पछील्लो समयका एक जल्दा बल्दा शर्जक को नाम हो,उनका थुप्रै गीतहरु बजारमा चर्चाको शिखरमा पुगेका छन,उनको”माफ गर है सानु”बोलको गीतले केही समय अगाडी लाखौलाख दर्शक श्रोताहरुको मनमुटू जित्न सफल भएको थियो।

यसैबिच बजारमा उनको “बेली र चमेली” बोल को गीत राम्रै चर्चा पायो ,गीत प्रदेशमा बेचीएकी एउटि चेलीको कथामा आधारित छ।हाम्री नेपाली चेलीहरु दिनहुँ रोजगारीको शिलशिलामा खाँडीका बिभीन्न देशहरुमा जान्छन ,तर त्यी मध्य कतीलाईत दलाल ले बेचेको हुन्छ,यो गीत मात्र नभई एउटा यथार्त हो ,जुन तपाई हामीले देख्दै र सुन्दै आएका छौ।

यो गीतको शब्द श्रिजना उत्क्रिष्ट शर्जक प्रदिप अधिकारी गरेका हुन भने लय खेम सेञ्चुरी गरेका हुन,गीतमा स्वर अहीलेकी चर्चीत गाईका बिष्णु माझी संगै गायक सुदिप कार्की र ईन्द्र नेपालीले दिएकाछन।

यो गीत अहीले य्युटूबमा करिब १० लाख भन्दा बढी पटक हेरीएको छ, वास्तबिक कथा बस्तुमा तथार पारीयको यो गीत दर्शक श्रोतालः औधी मन पराएका छन्।

गितको म्युजीक भिडीयोमा अभीनय गर्दै चर्चीत कलाकार अञ्जु निरौला र महेन्द्र गौतम देखीएका छन भने साथमा बिमल श्रीपाली,हरीभक्त त्रिपाठी,जयराम कार्की संगै बिजय बाल्कोटी लाई पनी देख्न सकीन्छ,चर्चीत कलाकार खेम सेञ्चुरीको यूटूब च्यानल मार्फत सार्बजनीक गरीएको उक्त भीतको भिडीयो निर्देशन भने कपिल लामाले गरेका हुन।

भिडीयो हेर्नुहोस//

Related Articles

Back to top button
Close