भिडियो

२० हजार रुपैया मै पाइन्छ यति राम्रो बाइक, किन खर्च गर्नु पर्यो २-३ लाख (भिडीयो हेर्नुहोस)

काठमाडौँ । नेपालमा सबै भन्दा धेरै दर्ता भएको सवारी साधन हो मोटरसाइकल । विभिन्न ब्राण्डका मोटरसाइकलहरु नेपाली बजारमा उपलब्ध छन । बढ्दो जनसंख्या संगै सार्बजनिक सवारी साधनमा आवाज जावत गर्न निक्कै कठिन हुने हुदा जो कोहिले अहिले मोटरसाइकल स्कुटर आफ्नो रोजाईको सवारी साधन मान्दछन ।

अत्यधिक सरकारी करको कारण मोटरसाइकल भारतको तुलनामा नेपाली बजारमा झन्डै ३ गुणा महँगो पर्दछ । त्यसैले थोरै पुजी भएकाहरुले ब्रान्ड न्यु किन्न असमर्थ हुन्छन । उनीहरुको लागि उपयुक्त रोजाई हो रिकन्डिसन अर्थात् सेकेन्ड हेन्ड मोटरसाइकल ।

नया किन्नु भन्दा निक्कै सस्तो पर्ने रिकन्डिसन मोटरसाइकल हिजो आज धेरैको आकर्षण बन्न थालेको छ । काठमाडौँमा सैयौको संख्यामा रिकन्डिसन शोरुमहरु छन भने काठमाडौँ बाहिरका अन्य शहरहरुमा पनि प्रसस्तै छन ।

तलको भिडियोमा प्रस्तुत छ दाङको तुलसीपुरमा रहेको एक रिकन्डिसन सेन्टरको मोटरसाइकलको मूल्य र अन्य जानकारीहरु । भिडियो हेर्नुहोस ।

‘गर सरकार गर काम… पशुपति शर्माको लुट कान्छा लुट पछी आयो खतरा गीत ‘समर्थन’– हेर्नुहोस् (भिडियो सहित)
काठमाडौं, सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै एल.पि ढकालले बजारमा नयाँ गीत ल्याएका छन्। गायक ढकालले समसामयिक लोक दोहोरी गीत ‘समर्थन’ बजारमा ल्याएका हुन्।

सरकारले गरेको राम्रो कामको बयान गर्दै अझै राम्रो काम गर्न सरकारलाई गीतमार्फत आग्रह गरिएको छ।ताराना आचार्य,एल.पि ढकाल र निरु गुरुङको आवाज रहेको नयाँ प्रस्तुती ‘सर्मथन’ भर्खरै मात्र सार्बजनिक भएको छ।

गीतमा एल.पि ढकालको शब्द तथा गायक आचार्यको लय सिर्जना रहेको छ। डिजिटल स्टार प्रा.लि ले बजारमा ल्याएको गीतको भिडियो उत्कृष्ट बनेको छ।

भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close