भिडियो

गायिका टीका सानुको घर पुग्दा मन थाम्नै नसकिने गरी सबैको रुवाबासी ! (भिडियो)

लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका टीका सानु लोकदोहरी पारखिको लागि मन पर्ने गायिका हुन ।
उनले केही गीतमा नृत्य समेत गरेकी छिन । टीकाले आफ्नो फेसबुकमार्फत आफूले नाच्ने प्रयास गरेको बताएकी छन् । दोेहोरीमा जमेकी टिकाको नृत्यमा पनि राम्रो क्षमता रहेको उनका सहकर्मीहरु बताउँछन् ।

हसिली स्वभावकी उनी आज भने रोईन । उनी मात्र होईन आज उनै गायिका टीका सानुको घरमा सबैजना रोए । हेर्नुहोस भिडियो !

* छोरी बोझ होईन बरदान हो !

छोरी भगवान को अमुल्य उपहार हो।हेला हैन सम्मान गरम।जुन घर मा छोरी छ त्यो घर सधै पबित्र हुन्छ।आउनु होस सबै मिलेर सुन्दर सन्सार बनाउ। जब तपाई लाई सहयोग , साथी अनि प्रेम को आवश्यकता हुन्छ तब त्याँहा एऊटा ” नारि ” हुनेछ जसले सधै तपाईको साथ दिनेछ ….. श्रिमति ।

जब तपाई जिबनमा कठोर हुनेछ तब त्याँहा एऊटा ” नारि ” हुनेछ जसले तपाई लाई हौसला र तपाईको ब्याबछोरी भगवान को अमुल्य उपहार हो।हेला हैन सम्मान गरम।जुन घर मा छोरी छ त्यो घर सधै पबित्र हुन्छ।आउनु होस सबै मिलेर सुन्दर सन्सार बनाउ। ” छोरीलाई सम्मान ” जब तपाईको जन्म भयो , त्याँहा एऊटा ” नारि ” थियो जसले तपाईलाई थाम्नु भयो ..।

आमा सानो छदा जब तपाई हिन्न सके तब त्याँहा एऊटा ” नारि ” थियो जसले तपाईको ख्याल राख्नु हुन्थ्यो … दिदि || जब तपाई स्कूल जान्थ्यो तब त्याँहा एऊटा ” नारी ” थियो जसले तपाई लाई पढन र लेख्न सिकाऊनु हुन्थ्यो । शिक्षिका जब तपाई जिवन देखि निराश र दुखि हुन्थे तब त्याँहा एऊटा ” नारि ” थियो जसले तपाई लाई सम्हाल्थि ..| महिला मित्र || जब तपाई लाई सहयोग , साथी अनि प्रेम को आवश्यकता हुन्छ तब त्याँहा एऊटा ” नारि ” हुनेछ जसले सधै तपाईको साथ दिनेछ ….. जब तपाई मर्नु हुन्छ तब त्याँहा एऊटा ” नारि ” हुनेछ जसले तपाईलाई आफ्नो काखमा लिनुहुनेछ .|| धरती आमा || यदि तपाई पुरुष हो भने नारी को सम्मान गरौ….. र यदि तपाई महिला हो भने ति मध्ये कुनै एक भएकोमा गर्व गरौ । भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button
Close