भिडियो
“गलबन्दी” लाई आयो नयाँ शब्दमा ९ बर्षका बच्चाले दिए यस्तो कडा जवाफ…(हेर्नुहोस् भिडियो)
काठमाडौं – पछिल्लो समय दर्शकहरुले निकै रुचाएको गित हो बोल माया टिमको गल्बन्दी जुन गित प्रकाश सपूत र शान्ति श्री परियारले गाउनु भएको छ ।
अहिले जताततै गल्बन्दीकै चर्चा भइरहदा गुल्मीको भाडगाउमा पुगेर एक अनलाईन मिडिया ले पनि साना ९ बर्षका बालबालिकालाई सोही गीतमा दोहोरी गाउन लगाएको भिडियो यता बेला सार्वजनिक भएको छ।
उक्त दोहोरी एकदमै उत्कृष्ट बनेको छ सानासाना भएपनि दोहोरीमा दम हुन्छ भनेको यहि होला हेर्नुहोस गक्त भिडियो ।