समाचार

कास्कीको कृस्तिमा ठूलो दुर्घटना टर्यो (फोटोफिचर)

पोखरा । पोखरा महानगरपालिकाको कृस्तीबाट छोरेपाटन आउँदै गरेको ग १ ख ३२८७ नम्बरको बस दुर्घटनाबाट हुनसक्ने ठूलो क्षती टरेको छ । शुक्रबार बिहान करिब ९ः१५ बजे भएको दुर्घटनामा परी मानवीय क्षती टरेको हो ।
स्थानीयवासीहरुका अनुसार बसमा सबार सम्पूर्ण यात्रुहरु सकुसल रहेका छन् ।

Related Articles

Back to top button
Close