समाचार

यसकारण जेठ २३ गते सार्वजनिक बिदा हुने !

काठमाडौं : सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

जेठ २३ गते मुस्लिम धर्मावलम्बीको विशेष पर्व ईट उल फित्र पर्छ। मुस्लिम धर्मसँग सम्बन्धित संघसंस्थाले इदको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएका थिए।

Related Articles

Back to top button
Close