समाचार
१८ तस्बिर सार्बजनिक गर्दै रबि लामिछानेले लेखे अस्ट्रेलिया बाटै यस्तो स्टाटस(फोटो फिचर)
काठमाडौ , सिधाकुरा जनता सङ्ग कार्यक्रमका प्रस्तोता रबि लामिछाने यति खेर अस्ट्रेलिया भ्रमणमा छन। भ्रमण मै रहेको बेला सिधाकुरा जनता सङ्गको ३/४ एपिसोड पनि त्यही बाट प्रस्तोत गर्ने बताउनु भएको थियो ।
विभिन्न ठाउमा त्यहा रहेका विद्यार्थी हरु सङ्ग अन्तर्किया गर्दै त्यहा रहेका नेपाली विद्यार्थीहरुको समस्या र समधानका निम्ति सम्बन्धित ब्यक्ती हरु सङ्गको छलफल पनि अघि बढाइएको थियो। त्यसै क्रममा आफुलाइ कार्यक्रम सङ्ग सङ्गै घुम्ने बाताबरण पनि मिलाइदिनु भएकोमा धन्यवाद दिदै अस्ट्रेलिया बाटै लेखे यस्तो फेसबुक स्टाटस,
रबि लामिछाने अस्ट्रेलिया भ्रमणका केही तस्बिर
आज अस्ट्रेलियाको अन्तिम Episode पर्थबाट प्रशारण गर्दैछौं। सिड्नी, क्यान्बेरा, मेल्बर्नमा रहनु भएका सबैलाई धन्यवाद। यो…
Gepostet von Rabi Lamichhane am Samstag, 1. Juni 2019